काठमाडौ, २ जेठ । नेपाल वायु सेवा निगमको हवाईजहाज मुस्ताङको जोमसुममा विमानस्थल नजिकै दुर्घटना भएको छ ।
काठमाडौंबाट उडेको विमान अवतरणका क्रममा मौसमको खराबीले दुर्घटना भएको विमानस्थलले जनाएको छ । विमानको अगाडिको भाग कालीगण्डकी नदीमा गाडिएको छ।
अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक घाइते प्रहरीले जनाएको छ