Widgets

नायीकाको अश्लिल भिडियो सार्वजनिक...(फोटोसहित)

Unknown | 09:12 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले आफ्नो बाथरूम र बेडरूमको क्लिप्स आफ्नो अनुमति बिना एस केले युट्युबमा अपलोड गरिदिएको भन्दै मुद्धा दायर गरेकी हुन् । 
ऋषिकाले निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र 'बेन्की बिरूगली'लाई प्रचार गर्नका लागी गरेका हुन् । यस्तै, बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी यो भीडियो युट्युबमा हालेको आशंका गरेका छन् । आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।  
अझ अचम्मको कुरा के छ भने नायीका ऋषिकाले उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएको दावी गरेकी छिन् । उनले भनेकी छिन्, 'यो भीडियो सबै गलत हो । यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ।'
उनले निर्देशक बशिदप्रति लक्षित गर्दै उनले निकै ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिएकी छिन् । उनले भनिन्, 'मैले अदालतमा एक मुद्धा दायर गरेको छु र बशिदको यस्तो खराब कामको सूचना दिइसकिएको छ ।'
 'सुवर्णा सेटेलाईट च्यानलद्धारा गरिएको स्टिङ्गमा यस बारेमा निर्देशक बशिदले चलचित्रका अर्का एक व्यक्तिसँग उक्त सिनका बारेमा गफ गरेको प्रमाण सुरक्षित राखेको बताइएको छ ।






भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments