VIDEO मुस्ताङको जोमसुममा नेपाल एयरलाईन्सको विमान दुर्घटना
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
काठमाडौ, २ जेठ । नेपाल वायु सेवा निगमको हवाईजहाज मुस्ताङको जोमसुममा विमानस्थल नजिकै दुर्घटना भएको छ ।
काठमाडौंबाट उडेको विमान अवतरणका क्रममा मौसमको खराबीले दुर्घटना भएको विमानस्थलले जनाएको छ । विमानको अगाडिको भाग कालीगण्डकी नदीमा गाडिएको छ।
अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक घाइते प्रहरीले जनाएको छ
काठमाडौंबाट उडेको विमान अवतरणका क्रममा मौसमको खराबीले दुर्घटना भएको विमानस्थलले जनाएको छ । विमानको अगाडिको भाग कालीगण्डकी नदीमा गाडिएको छ।
अहिले सेना प्रहरी र स्थानिय वासिन्दाले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक घाइते प्रहरीले जनाएको छ
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:
भिडियो हेर्न तल मालमा क्लिक गर्नुहोस् !
ReplyDeleteभिडियो हेर्न तल मालमा क्लिक गर्नुहोस् !
ReplyDelete