Glamour Talk With Nepali Mot n Sexy Actress Jiya KC hot talk! VIDEO BELOW!
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
आर्टिस्ट नेपाल ।यतिबेला सिने बजार नायिका जिया केसीको चर्चाले निकै तातेको छ । जताततै उनको मात्रै चर्चा छ तर रमाइलो कुरा के भने अहिलेसम्म जिया अभिनित एउटा चलचित्र पनि प्रदर्शन भएको छैन् । यसरी चलचित्र प्रदर्शन नहुँदै उनको चर्चा हुनुकै एउटै कारण छ, यी सेक्सी ठिटीले ‘एटिएम’ भन्ने चलचित्रमा निकै लामो र कामुक टङ किस दिएकी छिन् । उनकै शब्दमा भन्दा ‘हलको पर्दामा यो टङ किस हेर्दा दर्शकको आङ सिरिङ हुन्छ’ । त्यसो त उनले दर्शकको आङ सिरीङ पार्ने गरी टङ किस मात्र होइन्, अन्य धेरै उत्तेजक दृश्यहरु पनि दिएकी छिन । यद्यपि कतिपयले उनका यस्ता दृश्यलाई अश्लिलताको संज्ञा दिएका छन् । तर उनी यो आरोपलाई ठाडै नर्काछिन्, ‘यस्ता दृश्यहरु समय, दर्शक र स्क्रिप्टको डिमान्ड हो ।’ र, उनलाई यस्ता हट सिन दिएकोमा कुनै पश्चात पनि छैन । बरु उनी चलचित्रको रिलिज डेट कुरीरहेकी छिन् । सेन्सरमा लफडा नभए उनको यो प्रतिक्षा जेठको अन्तिम सात टुंगीने छ र उनको करियरले कुन मोड लिनेछ भन्ने पनि ‘एटीएम’ कै सफलता/असफलतासंग जोडिएको छ । यद्यपी उनी आफ्नो कामलाई दर्शकहरुले मन पराउनेमा ढुक्क छिन् । साँच्चै उनी सफल हुन्छिन् या असफल, त्यो त समयले नै बताउला । तर अहिलेलाईचाहि यी सेक्सी नायिकासंग गरिएको सेक्सी चुम्बन–संवाद । जहाँ उनले चुम्बनको विषयमा खुलेर कुराकानी गरेकी छिन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:
0 comments