‘निर्देशकको बेड तताएर हिरोइन हुनु छैन’ –सीमा केसी, नायिका INTERVIEW ABOUT S+X VIDEO BELOW
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
सीमा केसी नेपाली सिनेमा क्षेत्रमा उदाउ“दै गरेकी नायिकाको नाम हो । सिनेमाको रंगीन दुनिया“मा आफ्नो नाम चम्काउने सपना बोकेर गुल्मीबाट राजधानी छिरेकी सीमा अहिले आफ्नो त्यही सपना पूरा गर्न कम्मर कसेर लागेकी छन् । बाबु बलामीले निर्देशन गरेको चलचित्र ‘जगंल लभ’बाट नेपाली रजटपटमा डेब्यु गरेकी सीमाका तीन चलचित्रहरू थ्यांक यु, लुकी–लुकी र युज प्रदर्शनको क्रममा रहेको छ । त्यसमध्ये बलामीले नै निर्देशन गरेको ‘युज’बाट उनी निकै आशावादी छिन् । ‘युज’ की उनी नायिकामात्र होइन्, ‘कन्सेप्ट डाइरेक्टर’ पनि हुन् । यसरी उनी नायिकास“गै राम्रँे मेकरको रूपमा स्थापित गराउन अहिलेदेखि नै लागिपरेकी छिन् । ‘सादा जीवन उच्च विचार’ लाई आफ्नो जीवनको मूलमन्त्र मान्ने सीमास“ग गरिएको कुराकानी ः
‘युज’बाट तपाईं निकै आशावादी देखिनुहुन्छ । खास कारण के होला ?
प्रदर्शनको हिसाबले ‘युज’ मेरो दोस्रो चलचित्र हुनेछ तर यही चलचित्र नै मेरो करियरको ‘टर्निङ प्वाइन्ट’ हुने अपेक्षा राखेको छु । किनभने ‘युज’ अहिले बनिरहेका चलचित्रभन्दा निकै फरक धारको छ । यसको विषयवस्तु नै प्रत्येक नेपालीको जीवनमा घट्ने घटनामा आधारित छ । त्यसमाथि नेपाली नारीहरू कसरी ‘युज’ अर्थात् ‘प्रयोग’ भइरहेका छन् भन्ने कुरा चलचित्रमा निकै मार्मिक ढंगबाट प्रस्तुत गरिएको छ । त्यसैले यसलाई एउटा सशक्त नारी प्रधान चलचित्रभन्दा पनि हुन्छ । फेरि म यो चलचित्रको नायिकामात्र नभई ‘कन्सेप्ट डाइरेक्टर’ पनि हु“ । त्यसैले पनि यो चलचित्र मेरो करियरको कोशेढुगां हुनेमा विश्वस्त छु ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category:
0 comments